१ पुस २०८२, मंगलबार | December 16, 2025

रानी सामुदायिक वनलाई वनतर्फको उत्कृष्ट पुरस्कार

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आव २०७७/७८ को सामुदायिक वनतर्फको उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । डिभिजन वन कार्यालय मकवानपुरका अनुसार जिल्लाभरि क्रियाशील सामुदायिक वन समूहमध्ये रानी सामुदायिक वन उपभोक्ता समूहलाई यस वर्षको उत्कृष्ट समूहका रूपमा पुरस्कार प्रदान…