काठामाडौं । काठामाडौंको शहर क्षेत्र छोडेर काँठ क्षेत्र जाने हो भने धेरै ईटा भट्टा भेटिन्छन् । यिनै भट्टामा राजधानी वरपरका गाँउहरुबाट हिउँदमा काम गर्न श्रमिकहरु आउँछन् । यी भट्टामा काम गर्ने श्रमिकहरु आफूसँगै परिवार नै ल्याउछन् । अनि काँचो इटाको झ्याउलीमा बस्छन् । भट्टाको जीवनशैली कष्टकर छ । ओसिलो खेलमा माघको जाडो खेप्दै साना साना…