काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ । पूर्वमन्त्री समेत रहेकी नेतृ भुसालकी आमा इन्द्रकला भुषालको आज बिहान ९३ वर्षको उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो । उनको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन । अध्यक्ष दाहालले सोमबार सन्देश दिँदै दिवङ्गत…