काठमाडौं । एमाले र जनता समाजवादी पार्टी (जसपा) नजिकिएसाग्ै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेका छन् । एमाले र जसपाका नेताहरु सहमति नजिकै पुगेको खबर सार्वजनिक भएसँगै लोसपाका नेताहरु सत्ता गठबन्धनसँग छलफलका लागि बालुवाटार पुगेका हुन् । बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेकै बेलामा लोसपाका नेताहरु बालुवाटार पुगेको स्रोतहरुले दाबी गरेको छ । विहानदेखि बसिरहेको…