कैलाली । कैलालीको गौरीगंगा नगरपालिका-३ कुचैनीमा आज बिहान ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा स्कुटरको पछाडि सवार एक युवती गम्भिर घाइते भएकी छिन् । मृत्यु हुनेमा स्कुटर चालक लम्किचुहा नगरपालिका-१ बस्ने ३० वर्षीया सबिता कँडेल रहेकी छन् । घाइते भएकी सोहि ठाउँ बस्ने २५ वर्षीया जमुना सिहलाई उपचारको लागि माया…