१ पुस २०८२, मंगलबार | December 16, 2025

आजको मौसम : सामान्यदेखि पूर्ण बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशका अधिकांश स्थानको मौसम सोमबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणि भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले मौसम प्रभावित भएको हो । अहिले देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली भई प्रदेश १ का केही स्थानमा मध्यम वर्षा भइरहेको…