२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

जसपा बालकोट पुग्दा लोसपा बालुवाटारमा



काठमाडौं । एमाले र जनता समाजवादी पार्टी (जसपा) नजिकिएसाग्ै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेका छन् । एमाले र जसपाका नेताहरु सहमति नजिकै पुगेको खबर सार्वजनिक भएसँगै लोसपाका नेताहरु सत्ता गठबन्धनसँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेकै बेलामा लोसपाका नेताहरु बालुवाटार पुगेको स्रोतहरुले दाबी गरेको छ । विहानदेखि बसिरहेको बैठकमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरु भने अनुपस्थित छन् । एमाले र जसपा सहमति नजिक पुगेपछि गठबन्धनका नेताहरुले लोसपासँग सम्वाद थालेका हुन् ।

सत्ता गठबन्धनसँग संवाद गर्न नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनल बालुवाटार पुगेको बताइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  २ : १७ बजे

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार

पाँच महिनापछि स्वदेश फर्किंदै देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

देशभर मनसुनी प्रभाव, केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका