५ पुस २०८२, शनिबार | December 20, 2025

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३६ संक्रमित थपिए, ४३४८ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार २५९ जनाको पीसीआर परीक्षणबाट १ हजार ७२८ र ४ हजार ४८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी जम्मा २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो…