काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनमा आम नागरिकहरुको भुमिका महत्वपूर्ण हुने भएकाले भयरहित वातावरणमा मतदान गर्न आग्रह गरेको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न श्रोत, साधनहरु परिचालित भइसकेको र स्वयं मतदाताहरुको भुमिका पनि महत्वपूर्ण हुने भएकोले संयमित भएर मतदान गर्न आग्रह गरेको हो । सरकारले एकीकृत सुरक्षा योजना…