काठमाडौं । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका लागि पुगेका नेपालीहरु फर्किने क्रम बढन थालेको छ । कञ्चनपुरको पश्चिमी सीमानाका गडडाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढन थालेको हो । गडडाचौकी नाकाबाट अन्य दिन प्रतिदिन १ सयदेखि २ सय नेपालीहरु भारतबाट फर्किने गरेको भएपनि अहिले त्यो संख्या बढेर…