काठमाडौं । ललितपुर महानगरपालिका भित्र बसोबास गर्ने ७७ वर्ष उमेरमाथिका जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाईंदैछ । ललितपुर महानगरपालिकाले महानगरभित्र बस्ने ७७ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई भारतीय कोभिसिल्ड खोपको दोस्रो डोल लगाउन लागेको हो । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म दुई हजार २२० जनालाई खोप लगाउने कार्यक्रम रहेको छ । वडा कार्यालयबाट सिफारिस गरिएका…