१२ मंसिर २०८३, शनिबार | November 28, 2026

सर्लाहीमा सर्पको डसाईबाट महिलाको मृत्यु

सर्लाही । बिषालु सर्पको डसाईबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका-११, बालुवाटार बस्ने ३५ बर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसाईबाट ज्यान गएको प्रहरीले जनाएको हो । महतोलाई सोही स्थानका भिम प्रसाद दहालको घरमा लेवरको काम गर्ने क्रममा शुक्रवार अबेर सर्पले डसेको थियो । लगत्तै लालबन्दी नगरपालिका-१, नवलपुर स्थित सर्प दंश उपचार…