काठमाडौं । आजका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठक सूचना टाँस गरेर स्थागित गरिएको छ । बैकठ आज दिउँसो १२ः५९ बजे बस्ने तालिका थियो, तर राष्ट्रियसभात सूचना टाँसगरेर तीन दिनका लागि बैठक स्थागित गरेको हो । बैठक विशेष कारणले स्थगित गरिएकाे राष्ट्रियसभाले जनाएकाे छ । अब अर्को बैठक आगामी बुधबार दिउँसो १०ः५९ मा बस्ने छ ।…