१२ मंसिर २०८३, शनिबार | November 28, 2026

आजको मौसम : देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ । जसले गर्दा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ…