बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीका प्रयोगशालाहरुमा ४३८ नमुना परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा सोही अवधीमा २ जनाको मृत्यु भएको छ भने २०४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । आज सम्ममा रुपन्देहीमा मृत्यु हुनेको संख्या…