७ पुस २०८२, सोमबार | December 23, 2025

सल्यान र रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सहमति प्रदान गर्दै उपप्रधानमन्त्री पौडेलले गरे पद बहाली

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड-१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् । उप प्रधानमन्त्री सहित पुन अर्थमन्त्रीमा नियुक्त भए लगत्तै अर्थ मन्त्रालयमा पदबहाली गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड-१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताए । उनले कोभिड-१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक…