काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीले “धार्मिक विजय यात्रा नेपाल–२०२६” अन्तर्गत सोमबार भालेश्वर महादेव मन्दिरमा दर्शन तथा विशेष पूजा–अर्चना गरेका छन्। उनीसहितको भ्रमण टोलीलाई चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकाल, संस्थापक सदस्यहरू तथा सञ्चालक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए। भ्रमणका क्रममा जगद्गुरु शंकराचार्यले चन्द्रागिरि क्षेत्रलाई धार्मिक तथा पर्यटकीय…