१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

यु-१८ महिला साफ : दोस्रो खेलमा बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं । पहिलो खेलमा आयोजक भारतसंग ७-० अन्तरले पराजित नेपालले जारी साफ यु-१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा बंगलादेशको सामना गर्दैछ । जमसेदपुरमा हुने खेल साझ सवा ७ बजे सुरु हुनेछ । बंगलादेश तुलनात्मक रुपमा नेपाल भन्दा बलियो रहेको छ । यद्यपि प्रीती राईको कप्तानीमा रहेको नेपाल पहिलो जितको खोजिमा छ । यता, बंगलादेश समेत…