भैरहवा । ३६ वर्षअघि गठन भएको लुम्बिनी विकास कोष र पाँच वर्षअघि स्थापना भएको लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच समन्वय नहुँदा यहाँका विकास निर्माणले परिणम दिन सकेको छैन । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाप्रति विश्वको नजर छ । किनकी यही नगरपालिकामा विश्व सम्पदा सूचिमा सूचिकृत गौतम बुद्धको जन्मस्थल छ । विश्वव्यापी चासो भएर पनि नगरपालिका र लुम्बिनी विकास…