परासी । एनआरएनए अफ्रिकाको ‘मातृभुमिमा अक्सिजिन आपूर्तिका लागि सहयोग अभियान’ अन्तर्गत पश्चिम नवलपरासी जिल्लामा साठी थान सिलिन्डर अक्सिजन सहयोग हस्तान्तरण गरिएको छ । एनआरएनएका अफ़्रिकी शाखाहरुको आर्थिक सहयोग र लायन्स क्लब बुटवल तथा लियो क्लब अफ रामग्रामको ब्यवस्थापनमा ६० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो । जिल्लामा करिब २०० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने कार्यक्रम…