२३ बैशाख २०८३, बुधबार | May 7, 2026

नागढुङ्गा-मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढ्यो

काठमाडौं । काठमाडौं उपत्यका भित्रिनेरबाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा-मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ । यहाँका साँघुरा र घुमाउरो सडक तथा पुल सवारी दुर्घटनाको कारण बनिरहेकाले सडक विस्तारसँगै सुधार गर्न लागिएको हो । झण्डै ९५ किमी लम्बाइको सडक तीन प्याकेजमा गरी निर्माण गर्ने योजना बनाइएको छ । यी तीन प्याकेजमा…