१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

विश्वकप ग्लोबल छनोट : नेपाल फिलिपिन्ससँग खेल्दै

काठमाडौं । विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार नेपालले फिलिपिन्ससँग खेल्दै छ । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्सको सामना गर्न लागेको हो । शुक्रबार पहिलो खेलमा ओमानलाई घरेलु मैदानमा पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिने छ । नेपालले अल अमेरात क्रिकेट मैदानमा फिलिपिन्ससँग बिहान पौने १२ बजेपछि खेल्नेछ…