२३ बैशाख २०८३, बुधबार | May 6, 2026

साग भनेर धतुरो खाँदा लमजुङमा एकको मृत्यु, दुई जना बिरामी

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा एक जनाको ज्यान गएको छ । दुई जना बिरामी भएका छन् । साग भनेर धतुरोको तरकारी खादा ८३ पवित्रा खड्काको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए । तरकारी खाएर बेहोस भएका धनकुमारी अधिकारी र ठगीमाया भण्डारीको बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार…