१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

काठमाडौंको ढुङ्गेअड्डामा भेटिएको कुकर बम सेनाको टोलीद्वारा ‘डिस्पोज’

काठमाडौं । काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा भेटिएको कुकर बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी निरीक्षक सन्तोषसिंह राठौरका अनुसार कालिका पेट्रोल पम्प नजिक दुई वटा जेब्रा झोलामा भेटिएको शंकास्पद बस्तु कुकर बम पुष्टि भएपछि सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । बिहीबार राति सवा दुई बजेतिरै उक्त…