काठमाडौं । कोरोना भाइरसको महामारी निकै तनावपूर्ण अवस्थामा पुग्दै गएको छ । संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर बढ्दै गएको छ । बुधबार ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । २० हजार ७५६ पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जना र ६१६…