१२ पुस २०८२, शनिबार | December 27, 2025

बुटवलमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवल स्थित कारोना विशेष अस्पतालमा एकैरातमा ४ जना उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४ जनाको फरक फरक समयमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बैशाख १५ गते भर्ना भएका बुटवल १२ का ४७ वर्षिय पुरुषको बिहिबार राती १० बजे मृत्यु भएको थियो भने आज बिहानै…