बुटवल । नयाँ गठबन्धनको सरकार बनेसंगै अघिल्लो सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि प्रभावित भएको भूमि सम्बन्धी काम अब सुरु हुने भएको छ । नयाँ गठन भएको राष्ट्रिय भूमि आयोगसंग यहाँका पालिकाहरुले कार्यसम्पादन कार्यसम्झौता गरेसंगै दोस्रो चरणको काम सुरु भएको छ । बुटवल उपहानगरपालिका र तिलोत्तमा नगरपालिकाले हालै राष्ट्रिय भूमि आयोगसँग…