१२ पुस २०८२, शनिबार | December 27, 2025

रुपन्देहीमा थपिए ५७९ नयाँ कोरोना संक्रमित, बुटवलमा मात्र २५१ जना, ११ जनाको मृत्यु

बुटवल । रुपन्दहीमा पछिल्लो २४ घण्टामा १२८४ नमुना परीक्षण गर्दा ५७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज पनि बुटवल उपमहानगरमा सर्वाधिक संक्रमित थपिएका छन् । बुटवलमा मात्र आज २५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीको…