१२ पुस २०८२, शनिबार | December 27, 2025

आजको मौसम : देशभरका धेरैजसो स्थानमा बादल, केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं । आज देशको पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छन । पश्चिमी वायु र स्थानीय वायुको समेत प्रभाव रहेकाले सबैजसो पहाडी भू-भागमा बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । केही ठाउँमा मेघगर्जन, हावाहुरी र चट्याङ्गको समेत सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिए…