१० चैत्र २०८२, मंगलबार | March 24, 2026

देश सम्हाल्ने, भ्रष्टाचार अन्त्य गर्ने र युवाको भावना अनुसार अघि बढ्ने शक्ति माओवादी नै हो : संयोजक प्रचण्ड

गोरखा । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले “जेन–जि आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएको बताएका छन् । माओवादी केन्द्रको गोरखा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले अब ती मुद्दा पूरा गर्न माओवादी केन्द्रको पहल र जोड हुने बताए । “जेन–जि…