१३ पुस २०८२, आइतबार | December 28, 2025

धरहराबाट खसेकी रमिलालाई प्रधानमन्त्री ओलीको सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँगै ढलेकी रमिला श्रेष्ठलाई सम्मान गरेका छन । शनिबार पुनःनिर्मित धरहराको उद्घाटन समारोह कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरेका हुन । २०७२ वैशाख १२ गते गएको भूकम्पमा धरहरा ढल्दा रमिला धरहराको टुप्पोमा थिइन । उनी धरहरा ढलेसँगै भुइँमा बजारिएकी थिइन । यस्तै, उद्घाटन समारोहमा धरहरासँगै खसेर घाइते भएकाहरुको सु-स्वास्थ्यको…