२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

मुगु बस दुर्घटना अपडेट : २३ जनाको मृत्यु

मुगु । मुगुमा बस दुर्घटना हुँदा ठूलो संख्यामा मानवीय क्षति भएको छ । मुुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जनाको मत्यु भएको छ । नेपालगन्जबाट गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो । बस क्षतविक्षत भएको छ ।…