२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

सप्तमीको दिनमा थपिए ७९२ कोरोना संक्रमित, १४ जनाको मृत्यु

काठमाडौं । दशैंको सप्तमीको दिनमा नेपालमा ७९२ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार ६१९ जनामा गरिएको परीक्षणमा ७९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९१० जना संक्रमणमुक्त भएका छन् । १४ जनाको यसैअवधिमा मृत्यु भएको छ । आज देशभर १४ हजार ५५४ जना सक्रिय संक्रमित…