१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

मन्त्री यादवलाई पदमुक्त गर्न कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको माग

काठमाडौं । जनयुद्धकालमा २७ जना माओवादी कार्यकर्ताको ज्यान जानेगरि घटाइएको गौर नरशंहारको घटनाको जिम्मेवारी लिँदै घटना दोहोर्याउने धम्की दिएकी संघीय मन्त्री रेणु यादवको अभिव्यक्ति तत्कालिन पीडित पक्ष माओवादी केन्द्रबाट कुनै प्रतिक्रिया नआएपनि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने मन्त्री यादवलाई पदमुक्त गरिनुपर्ने बताएका छन् । महामन्त्री शर्माले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा…