१४ पुस २०८२, सोमबार | December 29, 2025

पछिल्लो २४ घण्टामा ५३४ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५३४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा १५७ जना कोरोना…