१४ पुस २०८२, सोमबार | December 29, 2025

आजबाट मेरो कित्ता कार्यक्रम सुरु, घरमै बसेर आफ्नो धनिपूर्जा र कित्ताबारे जानकारी पाइने

काठमाडौं । सरकारले नयाँ वर्षमा ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजैबाट यो कार्यक्रम सुरु गर्न लागेको जानकारी गराएका हुन् । ‘मेरो कित्ता’ एप्स कार्यक्रममार्फत कुनै पनि व्यक्तिले आफ्नो धनिपूर्जा, आफ्नो जमिनको कित्ताको बारेमा आफु बसेकै ठाउँबाट हेर्न सकिन्छ । देशलाई डिजिटलाइजेशनमा लैजाने आफ्नो सरकारको योजना अनुसार मेरो कित्ता कार्यक्रम…