१४ पुस २०८२, सोमबार | December 29, 2025

४० देखि ५९ वर्ष समूहका नेपालीलाई आजबाट चिनियाँ खोप

काठमाडौं । चिनियाँ अनुदानमा प्राप्त कोरोना भाइरस (कोभिड—१९) विरुद्धको भेरोसेल खोप आजदेखि निश्चित उमेर समूहका नेपालीहरुले पाउने भएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार चिनियाँ खोप ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकले पाउने छन् । आजदेखि ०७८ वैशाख ५ सम्म सो खोप ४० देखि ५९ उमेर समूहका नागरिकलाई दिइने…