१३ श्रावण २०८३, बुधबार | July 30, 2026

अब्दुल्लाहको फेरि घुर्की, भन्छन्- लिगको खेल रंगशाला गएर हेर्दिनँ’

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल रंगशालामा गएर नहेर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले जारी शीर्ष डिभिजन लिगका खेल मैदान गएर नहर्ने र टेलिभिजनबाटै हेर्ने प्रतिक्रिया दिएका हुन् । पछिल्लो समय लिग खेलिरहेका खेलाडीलाई होटलमा बोलाएर १५ र १८…