काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेर बुद्ध एयरको जहाज ल्यान्डिङ गियर नखुलेपछि काठमाडौं नै फर्किएको छ । सोमबार बिहान विराटनगरतर्फ उडेको जहाजको ल्याण्डिङ गियरमा समस्या आएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौं फर्किएको थियो । त्यसलगत्तै विमानस्थलमा हाइअलर्ट गरिएको थियो । काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएपछि जहाज केहीबेर अघि मात्रै अवतरण भएको हो। अहिले स्थिति…