काठमाडौं । कोरोना संक्रमितको संख्या आज पनि तीन अंकमा सीमित भएको छ । पछिल्लो २४ घण्टामा ८३४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १३ हजार ७३६ जनामा गरिएको परीक्षणमध्ये पीसीआर विधिबाट ७३० र एन्टीजेन विधिबाट १०४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसै अवधिमा १२७९ जना संक्रमित निको…