१५ पुस २०८२, मंगलबार | December 30, 2025

अन्ततः बुझाए नेपाल पक्षले स्पष्टिकरण, स्पष्टिकरण बुझाए लगत्तै प्रचण्डसँग वरिष्ठ नेता नेपालको भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको ओली पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले एमाले वरिष्ठ नेता माधव नेपाल सहित ४ जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेलगत्तै स्पष्टिकरण नदिने अडान लिएका नेपाल पक्षका ४ नेताले अन्ततः स्पष्टिकरण बुझाएका छन् । वरिष्ठ नेता नेपालसहित चारजना नेताहरुले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर छुट्टाछुट्टै स्पष्टीकरण…