१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बुटवलको व्यापार मेला मंगलबार सकिंदै

बुटवल । बुटवलमा पुस ८ गतेदेखि सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला मंगलबार समापन हुने भएको छ । स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण नाराका साथ उद्योग ब्यापार संघ बुटवलको आयोजनामा सञ्चालित मेला पुर्व निर्धारित अवधिसम्म सञ्चालन भएर मंगलबार समापन हुन लागेको हो । मेला समापनका अवसरमा उत्कृष्ट स्टल, सहयोगी संघ संस्था…