१५ पुस २०८२, मंगलबार | December 30, 2025

आजको मौसम : पहाडका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षको संभावना

काठमाडौं । आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । दिउँसो पहाडी क्षेत्रमा आंशिक बद्ली भएर मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना अबको तीन दिनसम्म नै रहनेछ । यस्तै आज राति सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी क्षेत्रमा…