१५ पुस २०८२, मंगलबार | December 30, 2025

थपिए १४५ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमण आज पनि ३ अंकमा नै कायम रहेको छ । पछिल्लो २४ घण्टामा थप १४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९६३ जनामा भएको आरटी पीसीआर परीक्षण गर्दा १४५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । मंगलबार पनि ४०३२ जनामा भएको परीक्षणमा १८८ जनामा संक्रमण पुष्टि…