नेपालगञ्ज । बुहारीलाई जिउँदै जलाएर हत्या गर्न खोज्ने ससुरा ७ वर्ष पछि प्रहरी नियन्त्रणमा आएका छन् । सात वर्षअघि बुहारीलाई जिउँदै आगजनी गरी फरार भएका बाँके नरैनापुर २ का ७५ वर्षीय हनिफ शेष लाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । दाईजोको निहुँमा आफ्नै बुहारीको शरिरमा मट्टीतेल छर्कि आगजनी गर्ने शेष ७ वर्ष देखि परार रहँदै…