काठमाडौं । आज पनि बिहानैदेखि देशका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न स्थानमा मौसम बदली हुने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । आज काठमाडौंसहित पहाडी भू-भाग र तराईमा कुहिरो लागेको छ । दिउँसो देशभरको मौसम बदली हुने महाशाखाले जनाएको…