१५ पुस २०८२, मंगलबार | December 30, 2025

विश्व पानी दिवसमा अन्तरक्रिया : परम्परागत सीपज्ञानलाई आधुनिक प्रविधिसंग जोड्न सुझाव

बुटवल । विश्वपानी दिवसको अवसरमा भौतिक पुर्वाधार विकास मन्त्रालयको आयोजना तथा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ रुपन्देही नेपाल, सोह्रछत्तिस संयुक्त सिचाई प्रणालीको संयोजनमा सोमबार रुपन्देहीमा पानीको महत्व/खानेपानीमा प्रदेशको अवस्था अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले पुर्खाहरुको परम्परागत पानीको उपभोग गर्ने विधि पद्धतिलाई आधुनिक प्रविधिसंग जोडेर अघि बढ्न सके भाविपुस्तालाई फाईदा मिल्ने दाबी…