१६ पुस २०८२, बुधबार | December 31, 2025

प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिध सभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि पुनर्स्थापित संसदको यो चौंथो बैठक हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक…