काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दै संसोधित बजेट प्रस्तुत गरेको छ । आज प्रतिनिधिसभामा संसोधित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट प्रस्ताव गरेका छन् । जसमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रहेको…