१३ श्रावण २०८३, बुधबार | July 29, 2026

न्यून चापीय प्रणालीको असर : आजभन्दा भोलि मौसम प्रतिकूल रहने

काठमाडौं । पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । राति पहाडी तथा हिमाली भू-भागमा सामान्य देखि पूर्णतया बदली र तराइका भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ…